सगुनले विकासको चक्र समातेको छ

– विकास बिज्ञ, ध्रुव शर्मा विकास एउटा बहुआयामिक प्रक्रिया हो । समकालिन अवस्थामा आधुनिकीकरण तर्फको अग्रसरता, गतिशील परिवर्तन, नवप्रवर्तन सहितको उपलब्धिको समिश्रण पनि हो । विकास नीतिका ज्ञाता धु्रब शर्माका अनुसार विकास एकै स्थानमा टिकिरहँदैन यो गतिशिल प्रक्रिया छ । अहिलेको परिपेक्ष्यमा विकासको चक्र यूरोप अमेरिकाको उचाई छुँदै बिस्तारै एसियाली मुलुकतर्फ धकेलिरहेको छ । सगुनका … Continue reading सगुनले विकासको चक्र समातेको छ